क्षेत्री समाज बेल्जियमको शुभकामना साँझ सम्पन्न

ब्रसेल्स । ९ अक्टुबर को दिन बेल्जियम स्थित आन्तरपेन शहरमा शुभ कामना आदानप्रदान सहित् भब्य रुप मा मनाइयो । क्षेत्री समाज बेल्जियम आफ्नो स्थापना काल देखी मुलत नेपाली सस्कृतिक पर्ब लाई नेपाली बिच मनाउदै अाइरहेको छ । यस शुभ कामना तथा सस्कृतिक साँझ २ चरण् मा सु सम्पन्न भएको थियो । प्रथम चरण् को कार्यक्रम … Continue reading क्षेत्री समाज बेल्जियमको शुभकामना साँझ सम्पन्न